• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: मलाई देखिनस् !!...


बसमा एउटा बुढो मान्छे एक जना young केटी सँग ठोकिन्छ :
बुढो : Sorry...
केटी: अन्धा छस् क्या हो ? मलाई देखिनस् !!
केटी अलिक अगाडी बढ्छे, यत्तिकै मा एक जना handsome केटासँग उस्को ठक्कर हुन्छ
केटा: Sorry...!!
... केटी: It's okay!!
यो कुरा सुनेर बुढो ले केटीलाई भन्छ "मेरो SORRY को SPELLING गल्ती थियो र कुकुर्नी ?